Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:२७:२४ बिहान
- ADVERTISEMENT -

दशैं अघिसम्म माओवादी केन्द्रका यस्ता कार्यक्रम

प्रकाशित मिति: २०७८ भदौ ९, बुधबार

306
Shares

काठमाडौं, बुधबार, ९ भाद्र २०७८ । नेकपा (माओवादी केन्द्र) ले आगामी राष्ट्रिय सम्मेलनसम्मका कार्यक्रमहरु आफ्ना मातहतका संगठनमा मंगलवार परिपत्र जारी गरेको छ ।

पौषमा हुने राष्ट्रिय सम्मेलनलाई दृष्टिगत गरी माओवादी केन्द्रले भदौ महिनाभित्र भाद्र मसान्तसम्म पार्टी सदस्यता नविकरण र नयाँ सदस्यता वितरण अभियान सञ्चालन गर्ने परिपत्र जारी गरेको छ ।

सो पार्टीका अध्यक्ष प्रचण्डद्वारा जारी परिपत्रमा दशैं अगाडिसम्म सेल, टोल र वडाहरुका सम्मेलन सम्पन्न गर्ने निर्देशन गरिएको छ ।

हेर्नुहोस् राष्ट्रिय सम्मेलनसम्मका माओवादी केन्द्रका कार्यक्रमहरुको तालिकाः–

भाद्र मसान्तसम्म पार्टी सदस्यता नविकरण र नयाँ सदस्यता वितरण अभियान सञ्चालन गर्ने ।
आश्विन १० गते सेल र टोल भेला गरी कमिटी गठन / पुनर्गठन गर्ने ।
आश्विन २० वडा सम्मेलन सम्पन्न गर्ने ।
कार्तिक ६ गते गाउँपालिका र नगरपालिका सम्मेलन सम्पन्न गर्ने ।
कार्तिक ७ गतेदेखि मंसिर १४ गतेसम्म संगठन सुदृढीकरण र जनपरिचालन अभियान सञ्चालन गर्ने ।
मंसिर १५ गते प्रदेश सम्मेलन गर्ने ।
पौष ११, १२ र १३ गते राष्ट्रिय सम्मेलनको आयोजना गर्ने ।
Share this:

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -