काठमाडौं, मंगलबार, ८ भाद्र २०७८ । नेपाली कांग्रेस तरुण विभागको निर्णय अनुसार युवा उधमशीलता बिकाश तथा प्रशिक्षक समिति सदस्यमा गोरखा भिमसेनथापा गाउँपालिका ४ धावाका मनोज तिवारी नियुक्त हुनु भएको छ ।
नेपाली कांग्रेस पार्टी, केन्द्रीय तरुण बिभाग साथै समग्रमा लोकतन्त्रप्रति आस्था राख्ने युवा-तरुणलाइ समन्वय गरी गतिशील बनाउन महत्वपुर्ण योगदान रहने बिस्वास गरिएको मनोनयन पत्रमा उल्लेख गरिएको छ।









































