Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:१७:२३ बिहान
- ADVERTISEMENT -

गोरखाको सिरानचोकमा पहिरोमा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग

प्रकाशित मिति: २०७८ भदौ ६, आइतबार

348
Shares

गोरखा, आइतबार, ६ भाद्र २०७८ । गोरखाको सिरानचोक गाउँपालिका पहिरोमा परि ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ ।

सिरानचोक गाउँपालिका ७ को उपल्लो गोहोरेमा गएको जेठ १८ गतेराती घरमाथि बाट खसेको पहिरोले पुरिएर ज्यान गुमाएका रमन प्रसाद पाण्डे र नन्द कुमारी पाण्डेको परिवारलाई ५० हजार रुपैया आर्थिक सहयोग उपलब्ध गराईएको हो ।

काग्रेस केन्द्रिय सदस्य मोहनबहादुर बस्नेतको पहलमा शनिबार तनहुँको दमौलीमा गोरखाका र तनहुँका पहिरो पिडितलाई आर्थिक सहयोग गरिएको नेपाली काँग्रेस तनहुँका सचिव बिश्व बास्तोलाले जानकारी दिए ।

पहिरोमा परि मृत्यु भएका परिवारलाई पूर्वमन्त्री समेत रहेका बस्नेत र जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले सहयोग रकम हस्तान्तरण गरेका थिए ।

त्यस्तै पहिरोमा परि ज्यान गुमाउने व्यासनगरपालिका–१ निर्मलबस्ती निवासी सरस्वती घर्ती,बन्दिपुर गाउँपालिका–३ तामुङका सरस्वती थापा र हरिमाया सार्की, ऋषिङ गाउँपालिका–७ की देवीसरा थापा,वडा नं ८ का खुमबहादुर आलेको परिवारलाई आर्थिक सहयोग गरिएको छ ।

उनीहरुको परिवारलाई प्रतिपरिवार २५ हजारका दरले आर्थिक सहयोग उपलब्ध गराईएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -