Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४९:१५ बिहान
- ADVERTISEMENT -

महन्थ ठाकुरको नेतृत्वमा जसपा लोकतान्त्रिक, महतो बने वरिष्ठ नेता

प्रकाशित मिति: २०७८ भदौ २, बुधबार

409
Shares

काठमाडौं, बुधबार, २ भाद्र २०७८ । जनता समाजवादी पार्टी औपचारिक रुपमा फुटेको छ ।

जनता समाजवादी पार्टी (जसपा)को आधिकारिता उपेन्द्र यादव पक्षले पाएपछि दलविहीन बनेका ठाकुरले बुधबार दिउँसो आयोग पुगेर नयाँ पार्टी जनता समाजवादी पार्टी (लोकतान्त्रिक)दर्ता गराएका छन् ।

उक्त पार्टीले चुनाव चिन्ह साइकल राखेको छ। नयाँ दलको अध्यक्षमा महन्थ ठाकुर रहनेछन् भने राजेन्द्र महतो वरिष्ठ नेता रहनेछन् । सो पार्टीको आयोगमा दर्ता नम्बर ४३४ रहेको छ ।

२४ जनाको कार्यकारिणी समिति बनाइएको छ । सो पार्टीमा प्रतिनिधि र राष्ट्रिय सभाका गरी १५ सांसद रहेका छन् ।

अध्यक्ष ठाकुरले पार्टीलाई सशक्त ढंगले अघि बढाइने बताएका छन् । पार्टी दर्ता गरेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै ठाकुरले नयाँ पार्टी बनाउनु आफूहरुको बाध्यता रहेको बताए । उनले आफूहरुको पार्टी उपेन्द्र यादवको भन्दा ठूलो रहेको दावीसमेत गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -