Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
२:०४:०५ दिउँसो
- ADVERTISEMENT -

नेकपा एमालेले दल विभाजन सम्बन्धी अध्यादेशको सशक्त प्रतिवाद गर्ने चेतावनी

प्रकाशित मिति: २०७८ भदौ १, मंगलबार

367
Shares

काठमाडौं, १ भाद्र २०७८ । नेकपा एमालेले दल विभाजन सम्बन्धी अध्यादेशको सशक्त प्रतिवाद गर्ने चेतावनी दिएको छ । मंगलबार बसेको पार्टी स्थायी कमिटीको बैठकले एमाले विभाजन गर्ने उद्देश्यले अध्यादेश ल्याइएको भन्दै विरोधसमेत गरेको छ ।

दल विभाजन सम्बन्धी अध्यादेशको शान्तिपूर्ण, लोकतान्त्रिक र जनपरिचालनको माध्यमबाट प्रतिवाद गर्ने एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले बताए । सरकारको सो कार्य निन्दनीय र अस्वीकार्य भएको उनको भनाई छ ।

उनले सरकार खबरदारी गर्दै सशक्त प्रतिवाद गर्ने निर्णय गरेको बताए ।

दल विभाजन सम्बन्धी अध्यादेशले लोकतान्त्रिक प्रणालीलाई नै विभाजित बनाउने र संकटतिर धकेल्ने एमालेको ठहर छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -