काठमाडौं, १ भाद्र २०७८ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरू भएको छ।
मंगलबार बिहान सवा ११ बजेदेखि बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरू भएको हो। बैठक अहिले पनि जारी छ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्की,अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री पम्फा भुसाल, मुख्य सचिव शंकरदास बैरागीलगायत ६ जनाको उपस्थित छन्।








































