काठमाडौँ, बुधबार, २७ साउन २०७८ । कोरोना संक्रमणबाट गोरखाका शिक्षकको नि’ध’न भएको छ ।
गोरखाको भिमसेन थापा गाउँपालिका धावा साबिक ९ घर भई गोरखा डन्डीडाडा स्कूलमा शिक्षण पेशामा आबद्द हुनु भएका ऋषि राम लामिछानेको उपचारका क्रममा पुलिस हस्पिटलमा नि’धन भएको हो ।
शैक्षिक तथा सामाजिक ब्यक्तित्वका धनि ऋषि लामिछाने गोरखा बजारमा बस्दै आउनु भएको थियो ।









































