Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:०४:४६ बिहान
- ADVERTISEMENT -

कांग्रेस पौडेल समूहको जिल्ला सभापतिको भेला सुरु

प्रकाशित मिति: २०७८ साउन २६, मंगलबार

369
Shares

काठमाडौं, मंगलबार, २६ साउन २०७८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरुको भेला मंगलबार ठमेलस्थित होटल यात्रीमा सुरु भएको छ।

सोमबारदेखि जारी भेलामा क्रियाशील सदस्यता विवाद हुँदा तल्ला तहको अधिवेशन प्रभावित भएको र महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्न ढिलो भएको विषयमा छलफल भइरहको छ।

भेलाको समापन साढे २ बजे हुनेछ । समापन समारोहमा रामचन्द्र पौडेल पक्षका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको नुवाकोटका कांग्रेसमा सभापति जगदीश्वरनरसिंह केसीले जानकारी दिए ।

सोमबारको भेलाले क्रियाशील सदस्यतामा नेतृत्वबाट अनियमितता गरेको निष्कर्ष निकालेको थियो । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पक्षले क्रियाशील सदस्यतामा अनियमितता गरेको आरोप जिल्ला सभापतिहरुको छ। सोमबारको भेलामा ३५ जिल्लाका सभापति उपस्थित भएका थिए भने थप १२ जिल्ला सभापति भर्चुअल माध्यमबाट जोडिएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -