Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:५१:०५ बिहान
- ADVERTISEMENT -

शशि शाह र किरण केसी पुरस्कृत हुँदै

प्रकाशित मिति: २०७८ साउन १७, आइतबार

462
Shares

काठमाडौं, आइतबार, १७ साउन २०७८ । वासुदेव विद्यादेव लुइँटेल गुठीका अध्यक्ष डा. सुषमा आचार्यको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले गुठीबाट प्रदान गरिने पुरस्कारको घोषणा गरेको छ ।

कोरोना महामारी सिर्जित विषम परिस्थितिका कारण समयमा प्रदान गर्न नसिकएका दुई वर्षको पुरस्कारको निर्णय गुठीले गरेको हो । जसअनुसार २०७६ सालको हास्यव्यंग्य चित्रकलातर्फको पुरस्कार वरिष्ठ कलाकार शशि शाहलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

त्यसैगरी, २०७७ सालको हास्यव्यंग्य अभिनयतर्फको पुरस्कार हास्य अभिनेता किरण केसी ‘रातामकै’लाई प्रदान गर्ने निर्णय गरिएको छ । दुवै पुरस्कारको राशि एक लाख ११ हजार १११ रुपैयाँ रहेको छ ।

घोषित पुरस्कारहरू आउँदो भदौ महिनाभित्रै अनुकूल समयमा प्रदान गरिने गुठीले जानकारी गराएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -