Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४३:४७ बिहान
- ADVERTISEMENT -

दोहोरी च्याम्पियन रियालिटी सो उत्पादन एवं नियमित प्रसारण

प्रकाशित मिति: २०७८ साउन ११, सोमबार

1012
Shares

काठमाडौं, ११ साउन २०७८ । नेपाली लोक संस्कृतिको संरक्षण र संवर्धन गर्ने उद्देश्यले दोहोरी च्याम्पियन रियालिटी सो उत्पादन एवं नियमित प्रसारण नेपाल टेलिभिजनमा भइरहेको छ ।

दोहोरी च्याम्पियन कार्यक्रमको प्रस्तोताका रूपमा बद्री पङ्गेनी र प्रीति आले रहेका छन् भने निर्णायकमा प्रजापति पराजुली, रमेश बिजी, सीता थापाल लगायतका जर्ज रहेका छन् ।

कूल रु ३५ लाख राशि पुरस्कार रहेको यस कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र चौथो हुने गायक समूहले क्रमशः रु २० लाख, १० लाख, तीन लाख र दुई लाख पुरस्कार पाउनेछन् । यतिबेला लोकदोहोरी च्याम्पियन एक स्टेज माथि पुग्न अर्थात सफलता चुम्नको लागि जर्जको अंक सहित दर्शक स्रोताको भोटको खाचो रहेको छ ।

तपाईलाई मन परेको जोडीलाई अर्को अंकमा अर्थात जिताउनको लागि अब देखि भोटिङ गर्नु पर्ने हुन्छ । दोहोरि च्याम्पियनका एक प्रतिस्प्रधी हुन् स्याङ्जा वालिङमा जन्मेका प्रकाश पराजुली । बिगत केहि बर्ष देखि निरन्तर गित संगीतमा लागेका प्रकाश पराजुली यतिबेला सबैका लोकप्रिय बनेका छन् । पराजुलीका रेकर्ड गित पनि बजारमा आएका छन् ।

पराजुलिसंग भने मिना बुढाथोकी रहेकी छन् । दाङमा जन्मेकी बुढाथोकी यतिबेला लाईभ दोहोरीमा पनि निकै लोकप्रिय सहित चर्चा कमाईरहेकी छन् । पराजुलीले आफुलाई भोट गर्न समेत आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा भोटिङ कोड सहित भोट गर्न आग्रह गरेका छन् ।

“दोहोरी च्याम्पियन हेर्नुस है । अनि अब जिताउने जिम्मा हजुरहरुकै हो है…भोटिङ तरिका sms :- Type DC 05 Send To 33001 , Nepal television App डाउनलोड गरेर बिदेश बाट पनि भोट गर्न मिल्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -