काठमाडौं, बुधबार, ६ साउन २०७८ । नेपाली कांग्रेस उधोग तथा व्यापार बिभागको आमन्त्रित सदस्यमा गोरखाका दिपक बाबू थापा नियुक्त हुनु भएको छ ।
नेपाली कांग्रेस बिधान, २०१७ (संशोधनसहित) को धारा ३७ (१) (६) बमोजिम नेपाली कांग्रेस उधोग तथा व्यापार बिभागको आमन्त्रित सदस्यमा गोरखाका दिपक बाबू थापा नियुक्त हुनु भएको हो ।









































