Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४३:२५ बिहान
- ADVERTISEMENT -

असंवैधानिक नियुक्तिहरु खारेज गर्ने सहमति

प्रकाशित मिति: २०७८ साउन ५, मंगलबार

422
Shares

काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकारले गरेको सबै असंवैधानिक नियुक्तिहरु खारेज गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति भएको छ ।

आज बालुवाटारमा देउवा र प्रचण्डबीच यस्तो सहमति भएको बालुवाटार स्रोतले जनाएको छ । उनीहरुले साझा सहमति गरेर सरकार सञ्चालन गर्ने पनि सहमति गरेका छन् ।

सरकार प्रभावकारी ढंगले सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीच छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । यसअघि आजै बिहान अध्यक्ष प्रचण्ड र जसपाका नेता उपेन्द्र यादवले एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटेर सरकार सञ्चाालनको विषयमा छलफल गरेका थिए ।

नेपालसँगको भेटमा पनि नेताहरुले ओली सरकारले गरेको असंवैधानिक नियुक्तिहरु खारेज गर्ने विषयमा छलफल भएको थियो । ओली नेतृत्वको सरकारले पछिल्लो समय झण्डै ३ दर्जन नियुक्तिहरु असंवैधानिक ढंगले गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -