काठमाण्डौं, सागर बाबू भट्ट, मंगलबार, ५ साउन २०७८ ।
गायिका सम्झना भण्डारी र गायक सचिन भट्टराइको स्वर रहेको “नाइलन को सारी मा चुरा हरियो ” गीतको भिडियो डिजिटल बजारमा सिद्धकाली डिजिटल ले सार्वजनिक गरेको छ ।
हिन्दु नारीहरुको महान चाड हरितालिका तिज लाई लक्ष्यित गरेर गित बजार मा ल्याइएको हो ।
निरोज भट्ट को शब्द रहेको छ । थेगो हरि डिसि र सुनिल छेत्री को निर्देशन भिडियोमा रहेको छ ।
” नक्कली कान्छी ” गीतको भिडियोमा सुनिल छेत्री र गिता ढुङ्गानाको अभिनय भिडियोमा रहेको छ ।
उक्त गीतको भिडियो सिद्धकाली डिजिटल ले आफ्नै युटुव च्यानलबाट बजारमा ल्याएको छ।https://youtu.be/1RTJxxV6rmI








































