Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४९:०३ बिहान
- ADVERTISEMENT -

देउवा सरकार जोगिने ‘लगभग’ निश्चित

प्रकाशित मिति: २०७८ साउन ३, आइतबार

317
Shares

काठमाडौं, ३ साउन २०७८ । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा विश्वासको मत पाउने लगभग निश्चित भएको छ । जसपाको महन्थ ठाकुर पक्षले पनि मत दिने निर्णय गरेपछि देउवा सरकार जोगिने निश्चित भएको हो ।

आइतबार साँझ बसेको ठाकुर पक्षको बैठकले आफूहरूको उठाएका राजनीतिक माग पूरा गर्ने प्रतिबद्धताको आश्वासन पाएपछि मत दिने भएको हो । ठाकुर पक्षमा १३ सांसद रहेका छन् ।

यसअघि उपेन्द्र यादव पक्ष, माओवादी केन्द्रले देउवालाई मत दिने निर्णय गरिसकेको छ । यता, माधव नेपाल पक्षका सांसदले पनि मत दिने सम्भावना रहेको छ ।

कांग्रेसका ६१, माओवादी केन्द्रका ४८, स्वतन्त्र रूपमा निर्वाचित छक्कबहादुर लामा, जसपाका दुवै पक्ष गरी ३४ जनाले देउवालाई मत दिने भएका छन् । माधव पक्षविनै देउवालाई १४४ मत प्राप्त हुने देखिन्छ ।

देउवालाई विश्वासका मतका लागि प्रतिनिधिसभामा तत्काल कायम रहेको १ सय ७१ सांसदमध्ये १ सय ३६ जनाको समर्थन चाहिन्छ । माधव पक्षले पनि मत दिँदा स्पष्ट बहुमत आउने निश्चित भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -