Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:५७:५० बिहान
- ADVERTISEMENT -

यी हुन प्रधानमन्त्री देउवाका ज्योतिष, जुराए बालुवाटार छिर्ने साइत

प्रकाशित मिति: २०७८ असार ३१, बिहीबार

456
Shares

काठमाडौं, बिहिबार, ३१ असार २०७८ । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार छिर्ने साइत तय भएको छ।

निजी निवास बुढानिलकण्ठबाट बालुवाटारका लागि उहाँले साइत हेराउनु भएको थियो । उहाँलाई ७ पटकसम्म प्रधानमन्त्री बन्ने योग रहेको भविष्यवाणी गर्ने ज्योतिष सुरेशचन्द्र रिजाललाई प्युठानबाट काठमाडौं ल्याएर बालुवाटार प्रवेशको साइत जुराइएको हो ।

बुढानिलकण्ठ स्रोतका अनुसार शुक्रबार विहान देउवा बालुवाटारमा प्रवेश गर्नु उचित हुने साइत रिजालले निकाल्नु भएको छ । ज्योतिष रिजालले ग्रहदशा बलियो रहेका कारण उहाँ प्रधानमन्त्री बन्ने बारम्बार भविष्यवाणी गर्नुभएको थियो ।

उहाँले पछिल्लो पटक ७७ फागुनमा ४ महिनापछि मात्र देउवा प्रधानमन्त्री बन्ने योग रहेको बताउनुभएको थियो । ज्योतिष रिजाल राजनीतिक गतिविधिमा पूरै अपडेट हुनुहुन्छ, उहाँले ५ पुस ०७७ मा प्रतिनिधि सभा भंग गरी चुनावको घोषणा भएका बेला भन्नुभएको थियो , ‘अहिले चुनाव हुने योग छैन । बृहस्पती तल परेको बेला यो सम्भव नै छैन ।’

हुन पनि रिजालले भनेअनुसार भयो र प्रतिनिधिसभा पुनःस्थापना भयो । बृहस्पती गुरु र शनि चेला भएको विश्लेषण गर्दै ज्योतिष रिजालले गुरु मुनि परेको र चेला माथि परेको बेला चुनावी कार्यक्रम हुनै नसक्ने ठोकुवा अनुसार नै सर्वोच्च अदालतले ११ फागुनमा सदन पुनःस्थापना गरेको थियो ।

राशीमा पनि देउवा बलियो भएको उहाँको तर्क थियो । देउवा कुम्भ राशीका हुनुहुन्छ । यो राशि ज्यादै बलवान भएर आएको उहाँले बताउनुभयो यतिमात्र होइन, देउवालाई आरजु राणाको राशीको समेत साथ रहेको दाबी ज्योतिष रिजालले पेश गर्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -