काठमाडौं, बिहिबार, ३१ असार २०७८ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मू’ल्य घटाएको छ । बुधबार राती १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मू’ल्यमा प्रतिलिटर एक रुपैयाँ घ’टाएको हो ।
मू’ल्यवृद्धिको विषयलाई लिएर आन्दोलनरत संयुक्त विद्यार्थी संगठनसँगको वार्तापछि मुल्य घटाइएको हो । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौं मू’ल्यवृद्धि वि’रुद्ध आ’न्दोलित छन् ।
नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १२८ रुपैयाँ, डिजेल तथा म’ट्टीतेलको प्रतिलिटर १११ रुपैयाँ कायम भएको छ ।








































