Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:३२:४४ बिहान
- ADVERTISEMENT -

मुगुमा काङ्ग्रेस महाधिवेशनको चर्चा;देउवा पक्षको सर्वसम्मत उम्मेदवार शाही

प्रकाशित मिति: २०७८ असार २९, मंगलबार

367
Shares

मुगु, मंगलबार, २९ असार २०७८ । मुगुमा यतिबेला काङ्ग्रेसको चौधौं महाधिवेशनको गर्मी सुरु भएसगै नेताहरू आ-आफ्ना समुहका साझा उमेदवार तय गर्न ब्यस्त छन्।देउवा समूहको भने पार्टी सभापतिमा पूर्व सभापति समेत रहेका ऐन बहादुर शाही को पक्षमा माहोल छ । देउवा समुहका जिल्ला स्तरका नेताहरूको विभिन्न चरणका छलफल र बैठक बाट,सर्वसम्मत या निर्वाचनको रुपबाट भएपनी शाहीलाई कसरी जिताउन सकिन्छ भनेर छलफल मा लागिपरेका छन।

अधिवेशनको कार्यतालिका अनुमोदन भएकै दिनदेखी शाहीले आफ्नो समुहका जिल्ला स्तरका नेताहरूलाई सभापतिमा उठ्ने औपचारिक जानकारी गराएका थिए । गाँउ / नगर जिल्लामा लगातार छलफल गरेका उनले अधिवेशनको तयारीमा जुट्न निर्देशन समेत दिएका थिए ।
छलफलमा पूर्व सभापति शाहीलाई सर्वसम्मत या निर्वाचन बाट कसरी विजयी गराउने भन्नेमा लागिपरेको पूर्व उपसभापति पदमबहादुर रावलले जानकारी दिए । शाही जी ले पहिलेको कार्यकालमा सोचे अनुरूप पार्टीलाई अगाडी बढाउन सकिन, अबको कार्यकालमा एकताबद्द र बलियो कांग्रेस बनाउछु भन्नु भएको छ । रावलले भने हाम्रो समुह शाही जीको उम्मेदवारी प्रति एक ठाँउमा छ ।’

जिल्लास्तरका नेताहरूलाई राख्दै महासमिती सदस्य तिलक बहादुर मल्लले मुगु कांग्रेसका लागी मात्र नभई जिल्लाकै हितका लागी शाही जीको नेतृत्व आवश्यक रहेको बताए ।

जिल्लाको पछिल्लो राजनीतिक, सामाजिक र विकासका विषयमा पनी शाही जीको नेतृत्व खोजेको तर्क थियो । जिल्लाले नै शाही को नेतृत्व खोजेको छ, यस्तो बेलामा कांग्रेसमा पनी उहाँकै नेतृत्व आउन हामी सबैकालागी सुखद नै हुन्छ, नेता मल्लले भने, अधिवेशनमा शाही जीलाई सकेसम्म सर्वसम्मत नभए मित्रवत प्रतिस्पर्धाबाट जिताउँछौं ।

विभिन्न चरणका बसाईहरूमा नेताहरूले एकढिक्का भएर शाहीलाई जिताउनु पर्ने बताएका छन् ।

छलफल पूर्व उपसभापति रावल, महासमिती सदस्य तिलक बहादुर मल्ल, पार्टी सचिब मन्जन कार्की, सह-सचिव जन्मजय भण्डारी, महाधिवेशन प्रतिनिधि केशर बहादुर शाही, धनलाल तिरूवा, नगर सभापति बिष्णुकुमार भाम लगायत सहभागी थिए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -