Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४३:०५ बिहान
- ADVERTISEMENT -

पृथ्वीले दे’शभर गा’डी च’लाउने

प्रकाशित मिति: २०७८ असार २९, मंगलबार

535
Shares

पोखरा, मंगलबार, २९ असार २०७८ । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले नि’षेधाज्ञाबीच असार ३० देखि देशभर गाडी स’ञ्चालन गर्ने निर्णय गरेको छ ।

नि’षेधाज्ञाबीच निजी सवारीसाधन सञ्चालन गर्न दिने तर लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन गर्न नदिने राज्यको नीति नै पूर्वाग्रहपूर्ण रहेको ठ’हर गर्दै कम्पनीले सो निर्णय गरेको पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

कम्पनी अध्यक्ष योगेन्द्रबहादुर केसीले गाडी सञ्चालन गर्दा प्र’शासनले रोके जहाँ रोक्छ, स्थानीय प्रशासनसँग समन्वय गरेर गाडी गन्तव्यमा पुर्‍याइने बताए ।

यसो गर्दा प्रशासनले गिरफ्तारी गरे आफूहरु गिरफ्तारी दिन तयार रहेको उल्लेख गरे । कम्पनीले असार ३० देखि टिकट बुकिङ काउन्टर खोल्ने र माग आधारमा गाडी स’ञ्चालन गर्ने पत्रकार सम्मेलनमा जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -