काठमाडौं, सोमबार, २८ असार २०७८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वि’पक्षी ग’ठबन्धनको बैठक बोलाएका छन् ।
स’र्वोच्च अदालतले प्रतिनिधिसधा पुन: स्थापना गरेपछि अबका रणनीति बनाउन साँझ ५ बजे सिंहदरबारमा बस्नेगरी बैठक बोलाइएको हो । सर्वोच्चले सोमबार देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ ।








































