Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०६:४६ बिहान
- ADVERTISEMENT -

पोखरा क्षेत्रमा निशान म्यागनाइटप्रति ग्राहकको आकर्षण, ग्राण्ड डेलिभरी कार्यक्रम सम्पन्न

प्रकाशित मिति: २०७८ असार २७, आइतबार

336
Shares

पोखरा, आइतबार, २७ असार २०७८ । बहुप्रतिक्षित नयाँ निशान म्यागनाइटप्रति पोखरामा ग्राहकको आकर्षण बढेको छ ।

निशानका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता इलाइट मोटर्स प्रा.लि. उत्तमचोकले आइतबार एकै दिन निसान म्याग्नाइटको ग्राण्ड डेलिभरी कार्यक्रम सम्पन्न गरेको छ । केही दिनदेखि बुकिङ भएका १५ वटा निशान म्याग्नाइट एकैदिन ग्राहकलाई हस्तान्तरण गरिएको निर्देशक शिव बरालले जानकारी दिए ।

बिग, बोल्ड, ब्युटिफुल र अति आकर्षक निशान म्यागनाइट गाडीमा ग्राहकको आकर्षण बढिरहेको बरालले बताए । ‘निकै राम्रा विशेषतासहितको यो गाडी शुलभ मूल्यमा बजारमा आएकाले पनि धेरेको रोजाईमा परेको छ,’ उनले भने । पोखरा, लेखनाथसहित समग्र कास्की र वरपरका जिल्लाबाट पोखरामा निशान म्यागनाइट खरिद गर्न ग्राहकहरु आउने गरेको बरालले बताए ।

‘धेरै ग्राहकले टेष्ट ड्राइभ गर्न पनि आउनु भएको छ । उहाँहरुले यो गाडी मन पराउनु भएको छ,’ बरालले भने, ‘पुराना गाडी एक्स्चेन्ज गरेर नयाँ निशान म्यागनाइट चढ्न चाहनेहरुको संख्या पनि राम्रो छ ।’ पुरानो गाडी एक्स्चेन्ज गर्न चाहेमा उचित मूल्य प्रदान गरी एक्स्चेन्ज सुविधा उपलब्ध रहेको बरालले बताए ।

निशान म्यागनाइटको शुरुवाती मूल्य ३० लाख रुपैयाँ रहेको छ । कम्पनीले ग्राहकको सुविधालाई मध्यनजर गर्दै ५० हजार रुपैयाँ छुटको व्यवस्था गरेको बराललले जानकारी दिए । ‘मेक इन इण्डिया, मेड फर द वर्ड’ को दर्शनमा निर्मित नयाँ निशान म्यागनाइटमा २० भन्दा बढी प्रथम श्रेणी र बेस्ट–इन–सेगमेन्टका सुविधाहरू छन् । यी सुविधाहरुका कारण उपभोक्ताहरूलाई नविनतम रुपमा आधिकारिकता अनुभव गर्ने अवसर प्रदान गर्नेछ ।

समृद्ध अनुभव प्रदान गर्न निरन्तर अन्वेषणमा लागि पर्ने निशानको मान्यता अनुसार नै यो गाडीमा निशानका प्रख्यात क्रुज कन्ट्रोल र ३६० डिग्री भ्यू जस्ता अन्य प्रविधिहरुलाई समावेश गरिएको कम्पनीले जनाएको छ । म्यागनाइटका हरेक मोडलहरु नेपाली प्रयोगकर्ताको आकांक्षा पुरा गर्ने ध्येयका साथ निकै गहनताका साथ डिजाइन गरिएको बताइएको छ । पुष बटम स्टार्ट, प्रोजेटेड एलइडि हेडल्याम्प, लेदर सिट, १६ इन्चको डाइमण्ड कट एल्लोे ह्विल लगायतका विशेषतामा निशान म्याग्नेटमा उपलब्ध छन् ।

इलाइट मोटर्स प्रा.लि.का प्रवन्ध निर्देशक गोपाल बरालले ग्राहकहरुको आकांक्षा र उच्च प्रविधिको समायोजन भएको म्यागनाइटले अटो बजारमा गेम चेन्जरको भुमिका निर्वाह गर्न सफल भएको बताए । पोखरामा निशानको शोरुम व्यवस्थित सर्भिस सेन्टरसहित स्थापना गरिएको छ । बिक्री पछिको सेवालाई प्राथमिकतामा राखेर सेवा प्रदान गरिरहेको उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -