Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:१०:१० बिहान
- ADVERTISEMENT -

‘आगामी निर्वाचनमा एमालेको दुवै प’क्षको स’र्मनाक प’राजय हुन्छ’

प्रकाशित मिति: २०७८ असार २४, बिहीबार

373
Shares

काठमाडौं, २३ असार २०७८ । सत्तारुढ नेकपा एमाले अध्यक्ष एंव कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुनै हालतमा नभेट्न् गरी टाढिएका वरिष्ठ नेता माधवकुमार नेपालले फेरि बुधबार साँझ राजधानीको पाँचतारे होटल म्यारिअटमा भेटेका छन् ।

सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला नआउन्जेल सकेसम्म यस्तो भेटघाट गर्नै नपरोस् भनेर बसेका नेपालका लागि दोस्रो पुस्ताका नेताहरुले बाध्यता सिर्जना गरेका हुन् । दोस्रो पुस्ताका भनिएका नेताहरु केही दिनदेखि ओली र नेपाललाई भेट गराएमा सहमतिको कागजमा हस्ताक्षर गराउन सक्रिय हुँदै आएका छन् । यो कुरा बुझेर नेपालले आफू निकट दोस्रो पुस्ताका नेता तथा कार्यकर्तालाई भेट्न सुरु समेत गरिसकेका छन् ।

यसैक्रममा उनी कसैलाई जानकारी नदिई मुकुन्द न्यौपाने, मोदनाथ प्रश्रित, मोहनचन्द्र अधिकारीलगायतको सम्पर्कमा पुगे । ओली र नेपाल दुवैलाई एकअर्का चाहिएका होइनन् । तर दलभित्रको दोस्रो पुस्ताले एमालेमा अहिले विभाजन आउनासाथ आफ्नो भविष्य अनिश्चित देखेपछि जसरी पनि मिलाउनु पर्ने आवश्यकता महसुस गरेको हो । त्यही भएर उनीहरु कहिले ओली त कहिले नेपालकहाँ अनवरत दबाब दिन सक्रिय भएका हुन् ।

ओली र नेपाल दुवै पक्षका दोस्रोे पुस्ताका नेताहरु एउटा मुख्य निष्कर्ष हो एमाले विभाजित भएको अवस्थामा आगामी निर्वाचनमा दुवै पक्षको सर्मनाक पराजय हुन्छ । नागरिक दैनिकबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -