Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:०२:३५ बिहान
- ADVERTISEMENT -

एमालेको कार्यदलको बैठक सकियो, के आयो निस्कर्ष

प्रकाशित मिति: २०७८ असार २३, बुधबार

424
Shares

काठमाडौँ, २३ असार २०७८ । सिंहदरबारमा बसेको नेकपा (एमाले)को कार्यदलको बैठक सकिएको छ ।

सोमबारदेखि कार्यदलको बैठक बसिरहेको छ । कार्यदलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल छन्। यस्तै, वरिष्ठ नेता माधव नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे छन्।

विवाद समाधान गर्न गठित कार्यदलको छलफल निष्कर्षउन्मुख रहेको र भोलिसम्ममा विवाद टुंगो लगाउने बैठकपछि एमाले प्रवक्ता एवं कार्यदलका सदस्य प्रदीप ज्ञवालीले जानकारी दिए ।

‘कार्यदलका तर्फबाट नेताहरूसँग परामर्श गर्ने र उहाँहरूका भावना बुझ्ने कुरा पनि भइरहेको छ । छलफल सकारात्मक र निष्कर्षउन्मुख छ,’ ज्ञवालीले भने, ‘हामी भोलि टुंग्याउने गरी लाग्छौँ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -