Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:५७:४९ बिहान
- ADVERTISEMENT -

“हामी मिल्न सक्दैनौं”

प्रकाशित मिति: २०७८ असार २२, मंगलबार

383
Shares

काठमाडौँ, २२ असार २०७८ । जनता समाजवादी पार्टी (जसपा) का दुवै पक्षले नि’र्वाचन आयोगलाई आफूहरू मिल्न नसक्ने बताएका छन्।

आयोगले मंगलबार विवाद मिलाउन आयोजना गरेको छलफलमा उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर दुबै पक्षले आआफ्नो दावी कायम राखेर मिल्न नसक्ने बताएका हुन् । दुबै पक्षले आयोगलाई राजनीतिक दल सम्बन्धी कानुन अनुसार आधिकारिता दिन पनि आग्रह गरेका छन् ।

ठाकुर पक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएपछि फुटको संघारमा रहेको जसपाका यादव पक्षले राजनीतिक दल सम्बन्धी ऐन ४३ र ४४ बमोजिम पार्टीको आधिकारिकतामा दा’बी गर्दै आयोगमा निवेदन दिएको थियो ।

त्यसपछि आयोगले ठाकुर पक्षलाई १५ दिनभित्र जवाफ दिन भनेको थियो । ठाकुर पक्षले जवाफ दिएपछि आयोगले आपसी सहमति बमोजिम विवाद निरुपण गर्ने प्रयोजनका लागि आज बोलाएको थियो ।

छलफलमा ठाकुर पक्षका ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, सरदसिंह भण्डारी र यादव पक्षबाट यादवसहित महेन्द्रराय यादव, राजेन्द्र श्रेष्ठलगायत आयोगको कार्यालय पुगेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -