Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२१:३० बिहान
- ADVERTISEMENT -

गोरखाको आरुघाट–१, श्यामचेतका एक यु;वकको खो’लाले ब’गाएर मृ’त्यु

प्रकाशित मिति: २०७८ असार १९, शनिबार

484
Shares

गोरखा, शनिबार, १९ असार २०७८ । गोरखाको आरुघाट गाउँपालिका–१, श्यामचेतका एक यु’वकको खो’लाले ब’गाएर आज मृ’त्यु भएको छ ।

बिहान करिब ९ः ३० बजे आरुघाट गाउँपालिकाको वडा नम्बर ३ स्थित फुुङ्गी खोला तर्ने क्रममा चिप्लिएपछि खोला बगाएका २६ बर्षका किरण लामाको उपचारको क्रममा मृ;त्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश दाहालले जानकारी दिनुभयो ।

खो’लाले बगाएर करिब २० मिटर तल पु¥याएको र पानीको भेलले लामालाई किनारामा फालेपछि स्थानीय देखेर उ’द्धार गरेको उहाँले जानकारी दिनुभयो । अचेत अबस्था उ’द्धार गरिएका लामालाई उपचारका लागि आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याएको थियो । उहाँको उपचार गर्दागर्दै करिब ११ बजे मृ’त्यु भएको डिएसपी दाहालले बताउनुभयो ।

लगतारको बर्षाका कारण उ’र्लिएर आएको फुु’ङ्गी खोला लामालाई बगाएको हो । मतृकको शव पोष्टमार्टम गरि परिवारलाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -