Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:३१:०९ बिहान
- ADVERTISEMENT -

सां’सद दवाडीद्वारा सिरानचोक -३ हर्मीमा आर्थिक सहयोग

प्रकाशित मिति: २०७८ असार १९, शनिबार

441
Shares

गोरखा, शनिबार, १९ असार २०७८ । सां’सद प्रकाशचन्द्र दवाडीले गोरखाको सिरानचोक गाउँपालिका-३ हर्मीमा आर्थिक सहयोग गर्नु भएको छ ।

नेपाली काँ’ग्रेसका नेता एवम् गण्डकी प्रदेशका सां’सद प्रकाशचन्द्र दवाडीले महिला समूहको भवन निर्माण र विद्यालयको शैक्षिक गुणस्तरका लागि आर्थिक सहयोग गर्नुभएको हो।

गोरखा क्षेत्र नं २ प्रदेश (ख) बाट निर्वाचित सांसद दवाडीले सिरानचोक गाउँपालिका–३ हर्मी भञ्याङस्थित प्रगती महिला जागरण समुहको सामुहिक भवन निर्माणका लागि ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो ।

त्यसैगरी, उहाँले सिरानचोक गाउँपालिका-३ हर्मीस्थित रहेको श्री विज्ञान प्राथमिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र विकासका लागि २५ हजार रुपैयाँ आर्थिक रकम सहयोग गर्नु भएको छ ।

“ग्रामीण क्षेत्रको शिक्षालाई सुधार गर्न र समाजमा सुःख, दुःखमा साथ दिन मेरो लागि भगवानरुपी जनताको दुःखमा थोरै भएपनि साथ दिनका लागि उक्त सहयोग गरेको सांसद दवाडीले बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -