Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:१२:२५ बिहान
- ADVERTISEMENT -

प्र’दर्शनका क्रममा तीन जना ने बि संघका बिधार्थी प’क्राउ

प्रकाशित मिति: २०७८ असार १५, मंगलबार

764
Shares

काठमाडौँ, मंगलबार, १५ असार २०७८ । ने बि संघले काठमाडौँमा प्र’दर्शनका क्रममा तीन जनालाई प’क्राउ गरेको छ ।

कोरोना कहरका बिचमा पेट्रोलीयम पदार्थमा भएको मूल्यबृदिका कारण आज ने बि संघले प्र’दर्शनका क्रममा ने बि संघ पब्लिक युथ क्याम्पसका बिधार्थीलाई प्र’हरीले प’क्राउ गरेको हो ।

शान्तिपूर्ण प्र’दर्शनमा ने बि संघका सागर भट्ट, प्रज्वलन अधिकारी,सागर खत्रीलाइ स्रोहखुट्टे प्र’हरीले पक्राउ गरेको हो ।

सन्तोष श्रेष्ठको नेतृत्वमा भएको शा’न्तिपूर्ण आ’न्दोलनमा नेबिसंघ केन्द्रिय महामन्त्री दिपक भट्टराईको उपस्थिति थियो ।

संसदको पुन: स्थापना, असबैधानिक, अलोकतान्त्रिक कदमको बिरुदमा, शिक्षामा भएको बेथिति, कोरोना कहरका बिचमा पेट्रोलीयम पदार्थमा भएको मूल्यबृदि नियन्त्रण र बिधार्थी र शिक्षकलाई खोपको व्यवस्था हुनु पर्ने माग गर्दै ने बि संघ पब्लिक युथ क्याम्पसका बिधार्थी प्र’दर्शनमा उत्रिएका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -