काठमाडौँ, आइतबार, १३ असार २०७८ । सभ्यता पाठशालाद्वारा मेलम्ची बा’ढीपि’डितलाई राहत सामाग्री बितरण गरिएको छ ।
खाधान्न र स्वास्थ्य सामाग्री स्वरुप चामल ११ बोरा, दाल ५० किलो, साबुन २५० पिस, नुन, तेल, चाउचाउ ५ काटुन, स्यानीट़ाइजर २० लिटर, मास्क ५०० पिस र जिवनजल ५०० पिस वितरण गरिएको थियो ।
नागार्जुना १ रानिबनमा रहेको सभ्यता पाठशालाद्वारा मेलम्ची बाढी पिडितलाई हिजो राहत सामाग्री हस्तान्तरण गरिएको प्रिन्सिपल धुर्ब देवले जानकारी दिनुभयो । उक्त खाधान्न र स्वास्थ्य सामाग्री अभिभावकहरुले सहयोग गर्नु भएको थियो ।









































