काठमाडौं, आइतबार, १३ असार २०७८। नेकपा एमाले स्थायी कमिटी आज बैठक बिहान ९ बजे बस्दैछ ।
प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सो बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको नेकपा एमाले केन्द्रीय कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभएको हो ।








































