काठमाडौँ, ११ असार २०७८ । सुनको भाउ आज स्थिर छ ।
हिजो जस्तै सुन आज तोलामा ९० हजार ५ सय रुपैयाँ छ । यस्तै चाँदीको भाउ भने थोरैले बढेको छ ।
हिजो तोलामा १२ सय ९५ रुपैयाँ रहेको चाँदी आज १३ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रकाशित मिति: २०७८ असार ११, शुक्रबार