काठमाडौँ, शुक्रबार, ११ असार २०७८ । जनजाति महासंघद्वारा बाढी पिडितलाई ४ लाख ८ हजार ६ सय ७४ बराबरको राहत सहयोग हस्तान्तरण गर्नु भएको छ ।

जनजाति महासंघका अध्यक्ष जगत बरामले उक्त खाद्यान्न, औषधि, ग्यास लगायतका सामग्री हस्तान्तरण गर्नु भएको थियो ।

प्रकाशित मिति: २०७८ असार ११, शुक्रबार