Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:३२:२८ बिहान
- ADVERTISEMENT -

कांग्रेस नेता खड्काद्वारा चुलाचुलीमा नि:शुल्क एम्बुलेन्स सेवा

प्रकाशित मिति: २०७८ असार ३, बिहीबार

487
Shares

चुलाचुली, बिहिबार, ३ असार २०७८ । नेपाली कांग्रेसका युवा नेता एबम समाजसेबी डम्बर खड्काले चुलाचुली गाँउपालिकामा नि:शुल्क एम्बुलेन्स सेवा सन्चालन गरेका छन ।

कोरोना संक्रमित बढीरहेको समयमा बिरामीलाई अस्पतालसम्म पुर्याउन एम्बुलेन्स अभाव रहेकाले उनले यो सेवा सन्चालनमा ल्याएका हुन ।

खड्काले चुलाचुलिमा एम्बुलेन्स ना १ ज ६५६९ नम्बरको बोलेरो गाडी प्रदान गरेका हुन । उनले नागरिकको स्वास्थ्य उपचारमा सहज होस् भनेर आफुले नि:शुल्क एम्बुलेन्स सेवाका लागि गाडी उपलबध गरेको बताएका छन् ।

बुधबार एक कार्यक्रमका बिच खड्काले चुलाचुली गाउँपालिकाको कांग्रेस पार्टी कार्यलयमा बोलेरो गाडीसंगै २ थान अक्सिमिटर, पिपि सेट ४ थान, सेनिटाईजर १० बोतल, माक्स २ हजार थान लगायतका स्वास्थ्य सामाग्री प्रदान गरेका छन ।

आजदेखि नै उक्त गाडीले बिरामीहरूलाई नि:शुल्क सेवा प्रदान गर्ने नेपाली कांग्रेस चुलाचुली गाँउपालिका उपसभापति नरेन्द्रकुमार वान्तवाले जानकारी दिए । चुलाचुलीका नगरिकलाई हरेक दुख सुखमा साथ सहयोग दिने गरेका नेता खडकाले गत बर्षको महामारीमा समेत चुलाचुली गाँउपालिका मार्फत पिपि सेट , माक्स , सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए ।

यस्तै पछिल्लो समय अत्याधिक संक्रमित बढेको इलामको कर्णली मानिने माङसेबुङ गाउँपालिकामा समेत पुगेर नेता खडकाले १८०० थान माक्स ,सेनिटाइजर २ ग्यालेन १०लिटर, बाफलिने बेन्स २ सेट गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लिराम सुवेदीलाई हस्तान्तरण गरेका छन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -