गोरखा, बिहिबार, ३ असार २०७८ । गोरखाका ११ स्थानीय तहहरुलाई गण्डकी प्रदेश सरकारले ४ अर्ब ७ करोड ६ लाख रुपैया बजेट बिनियोजन गरेको छ ।
आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि प्रदेश सरकारले समानिकरण अनुदान, सर्तश अनुदान, समपुरक र विषेश गरि उक्त रकम बराबरको बजेट बिनियोजन गरेको हो ।
कुन पालिकामा कति रकम ?









































