खडेरीले सुकाउछ खोला नी,
छुट्नु परे के हालत होला नी.
(फुल्यो असारे ए मुटुमा बसेको मान्छेले अन्त कतै बसाइ न सारे।
काठमाडौँ, बिहिबार, ३ असार २०७८ । नयाँ कोसेली “फुल्यो असारे” सार्बजनिक भएको छ । उक्त गीतमा रबिन लामिछाने र जुना श्रीस मगरको सुमधुर आवाज रहेको छ। साथै, संगीत रबिन लामिछानेको, मिक्सिङ्ग कुमार रानाको रहेको छ ।
नयाँ कोसेली “फुल्यो असारे” गीतमा दुर्गा पौडेलको निर्देशक / सिनेमाटोग्राफर, प्रकाश धमालाको सम्पादन रहेको छ ।
रबिन लामिछानेको अफिसियल युटुव च्यानल मार्फत उक्त गीत सार्बजनिक गरिएको छ ।
भिडियो








































