Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०८:२६ बिहान
- ADVERTISEMENT -

सिन्धुपाल्चोकका तरुण अध्यक्ष लामाद्वारा जन्मदिनको दिन खाद्यान्न वितरण

प्रकाशित मिति: २०७८ असार २, बुधबार

360
Shares

सिन्धुपाल्चोक, बुधबार, २ असार २०७८ । पछिल्लो समय देश तथा विदेशमा रहेका नेपाली समुदायमा जन्मोत्सव मनाउने क्रम बढ्दो छ । सामान्यतया जन्मदिनमा केक काटेर साथीसँग रमाइलो गर्ने गर्छन् ।

तर केहिले भने जन्मदिनको केकसँगै विभिन्न कारण पीडित भएका, बिरामी, आर्थिक कमजोर भएका, बृद्धाआश्रम, बाल आश्रम लगायत अन्य सामाजिक संघसंस्थाहरुलाई विभिन्न सामग्री तथा आर्थिक सहयोग गर्छन् । त्यसै क्रममा नेपाल तरूणदल सिन्धुपाल्चोकका अध्यक्ष प्रमोद लामाले सुनकोसी गाउँपालिका-६,का सुत्केरी र अत्ति बिपन्न परिवारलाई खाद्यान्न बाडेका छन् ।

अध्यक्ष लामाले मंगलबार आफ्नो जन्मदिनको अवसरमा आफ्नै वडाको ६५ जना सुत्केरी महिला र अति विपन्न ५५ घरधुरीका परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको हो । उक्त कार्यक्रममा सुनकोशी गाउँपालिका-६ का अध्यक्ष रामकुमार थापा, वडा सदस्य रुपकाजी लामा नेपाली काँग्रेस खेलकुद बिभाग केन्द्रीय सदस्य टपेन्द्र दर्नाल लगायत उपस्थित रहेका थिए ।

नेपाली कांग्रेसका युवा संगठन तरुणदलका जिल्लाका अध्यक्ष लामाले एक,एक बोरा चामल, नुन, तेल, दाल, हर्लिक्स्, अण्डा, चना गेडागुडी लगायतका खानेकुरा बितरण गरेर वडाबासीसँग जन्मदिन मनाएका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -