काठमाडौं, बुधबार, २ असार २०७८ । नेपाल तरुण दल केन्द्रीय समितिले आफ्ना सबै कार्यकर्ताहरुलाई बा’ढी प’हिरोबाट वि’पत्तीमा परेकाहरुको उ’द्धार तथा राहतको काममा जुट्न निर्देशन दिएको छ ।
तरुण दल अध्यक्ष जितजंग बस्नेतले सबै जिल्ला समितिहरुलाई परिपत्र गर्दै सुरक्षा निकाय र स्थानीय तहसँग समन्वय गरी उद्धार तथा राहतको काममा जुट्न निर्देशन दिएका हुन् ।










































