काठमाडौँ, ३० जेठ २०७८ । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ४०७ जनामा कोरोना भाइरसको सं’क्रमण पु’ष्टि भएको छ । आज सं’क्रमणबाट थप ४६ जनाको मृ’त्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गु’माउनको कुल संख्या ८ हजार ४१२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १६९४ र एन्टिजेन विधिबाट ७१३ जनामा सं’क्रमण पु’ष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या ६ लाख ९ हजार १८५ जना पुगेको छ ।
यस्तै, आज थप ३ हजार ९९४ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल को’रोना सं’क्रमण मुक्त हुनेको संख्या ५ लाख ३१ हजार १०५ पुगेको छ ।









































