गोरखा, ३० जेठ २०७९८ । बुङकोट स्वास्थ्य चौकीमा स्वास्थ्य समाग्री हस्तान्तरण गरिएको छ ।
गोरखाको शहिद लखन गाउँपालिका वडा न ७ को अनुरोधमा शैली चित्रकारको समन्वयमा “वाईन टु वाटर नेपाल” काठमाडौको सहयोगमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।
बुङकोट स्वास्थ्य चौकीको लागी आर ओ ईलेक्टि फिल्टर-१ थान (प्रति घण्टा ५०० लिटर पानी सुदिकरण गर्ने), ५०० लिटरको हिलट्याङ-१ थान, स्टेचर-५ थान, पिपिई-५० थान(पुन प्रयोग गर्न मिल्ने) सर्जिकल ग्वलोप्स- ५०० जोडी संस्थाको वास संयोजक यज्ञराज जोसी लगायत अन्य महानुभावको उपस्थितिमा बुङकोट स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको हो ।










































