Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:२८:४८ बिहान
- ADVERTISEMENT -

१४ औं महाधिवेशन भदौ १६ बाट सुरु हुने

प्रकाशित मिति: २०७८ जेठ २९, शनिबार

590
Shares

काठमाडौँ, शनिबार, २९ जेठ २०७८ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन मिति सर्ने भएको छ ।

संशोधित कार्यतालिकामा क्रियाशील सदस्यता छानबिन समितिले अन्तिम सदस्यता सूची असार २० गतेभित्र केन्द्रीय समितिमा बुझाउनु पर्नेछ ।

त्यस्तै केन्द्रीय समितिले क्रियाशील सदस्यताको अन्तिम सूची असार २४ गतेभित्र केन्द्रीय निर्वाचन समितिलाई बुझाउने छ । कांग्रेसले स्थानीय अधिवेशनहरुको मिति पनि संशोधन गरेको छ । साउन ६ बाट वडा तहको अधिवेशन गर्ने प्रस्तावमा उल्लेख छ ।

शनिबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले महाधिवेशनको मिति केहि पर सार्ने प्रस्ताव राखेको हो ।

स्रोतका अनुसार भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन हुने तय भएकाे छ । यसअघि महाधिवेशनको मिति भदौ ७ देखि १० गतेसम्म ताेकिएकाे थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -