काठमाडौँ, शनिबार, २९ जेठ २०७८ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा दिउँसो २ बजे बस्ने बैठकमा आउँदो भदौमा गर्ने भनिएको १४ औं महाधिवेशनका विषयमा छलफल हुनेछ । छलफलमा पदाधिकारी र पूर्व पदाधिकारीलाई बोलाइएको हो ।








































