Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:१९:२६ बिहान
- ADVERTISEMENT -

खाद्यमा २० प्रतिशत छुटको व्यवस्था लागू हुने

प्रकाशित मिति: २०७८ जेठ २८, शुक्रबार

323
Shares

काठमाडौँ, शुक्रबार, २८ जेठ २०७८ । अगामी दिन खाद्यमा २० प्रतिशत छुटको व्यवस्था देशभर लागू हुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार लिमिटेडका सूचना अधिकारी सर्मिला न्यौपाने सुबेदीले यस्तो व्यवस्था लागू हुने बताउनु भएको हो ।

खाद्य व्यवस्था तथा व्यापार लिमिटेले उपत्यकामा काठमाडौँको थापाथली, रामशाहपथस्थित बिक्री कक्ष, ललितपुरको नख्खु गोदाम र भक्तपुरको सुर्यविनायक बिक्री कक्ष तथा अन्य जिल्लामा कम्पनीका कार्यालय र बिक्री कक्षबाट सामाग्री उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो । “अहिले उपत्यकाको ४–५ ठाउँबाट खाद्य समान विक्रिवितरण गरिरहेका छौँ, यो व्यवस्था विस्तारै देशभर लागू हुनेछ, यातायातको समस्याले सामान लिन आउनेको संख्या कम रहेको छ”–सूचना अधिकारी न्यौपानेले भन्नुभयो ।

उहाँका अनुसार खाद्यमा भएको छुटले उपभोक्ताहरु लावान्धित भएपनि लकडाउनले यातायातको समस्या भने भोगिरहेका छन् । लकडाउनले यातायात नहुँदा समान लिन आउनेको संख्या कम रहेको सूचना अधिकारी न्यौपानेले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -