Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
२:४३:५७ राति
- ADVERTISEMENT -

शव व्यवस्थापन झोला हस्तान्तरण

प्रकाशित मिति: २०७८ जेठ २८, शुक्रबार

402
Shares

काठमाडौँ, शुक्रबार, २८ जेठ २०७८। नेपाल रेडक्रस सोसाइटीलाई नेपाल स्थित डेनिस रेडक्रसले आठसय शव व्यवस्थापन झोला हस्तान्तरण गरेको छ ।

मानवीय सेवाको उच्च निकाय सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकाललाई यहाँस्थित डेनिस रेडक्रसका प्रतिनिधि सोक्क्षि डिईले आज झोला हस्तान्तरण गर्नुभयो । हस्तान्तरित झोला अस्पताल, सिसिएमसि तथा नेरेसोका जिल्ला शाखालाई उपलब्ध गराइने जनाइएको छ ।

को’भिड–१९ स’ङ्क्रमण, वाढी र पहिरो जस्ता विपदमा परी अकालमा ज्यान गुमाएकाको शव व्यवस्थापन ती झोला उपयोगमा ल्याइने छ । को’रोना स’ङ्क्रमित मृ’तकका स्थानीय स्तारमा नै झोला मार्फत शव व्यवस्थापन हुँदै आएको छ ।

सो अवसरमा कार्यकारी निर्देशक ढकालले कोरोना रोकथाम तथा नियन्त्रणमा सोसाइटीले उच्च प्राथमिता दिइ मानवीय सेवाका गतिविधि जारी जानकारी दिँदै सहयोगका लागि डेनिस रेडक्रसलाई धन्यवाद दिनुभयो ।

उहाँका अनुसार सोसाइटीले कोरोना महामारी नियन्त्रणका लागि स्थानीय स्तरका आवश्यकता अनुसार मास्क, स्यानिटाइजर तथा स्वास्थ्यकर्मीका लागि पिपिई, अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर लगायत अत्यावश्यक सामग्री सरकार तथा शाखा मार्फत् सहयोग गर्दै आएको छ ।

साथै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लागू गरेका जनस्वास्थ्यका मापदण्डलाई पालना गराउन सचेतना अभिवृद्धि समेत सञ्चालन गर्दै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -