Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४३:१५ बिहान
- ADVERTISEMENT -

खगराज अधिकारी गृहमन्त्री हुने पक्का

प्रकाशित मिति: २०७८ जेठ २७, बिहीबार

911
Shares

काठमाडौँ,२७ जेठ २०७८ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालका अनुसार ७ मन्त्री र १ राज्यमन्त्रीलाई नियुक्त गरेर मन्त्रिपरिषद्लाई आजै पूर्णता दिन लागिएको हो ।

प्रधानमन्त्रीले बिहीबार विस्तार गर्न लागेको मन्त्रिमण्डलमा कास्कीका एमाले नेता खगराज अधिकारी गृहमन्त्री हुने पक्का भैसकेको छ ।

गृहमन्त्री बन्न लागेका अधिकारीको जन्म विसं २०१८ साल चैत्र २५ गते लेखनाथको बेगनासमा भएको हो ।

अधिकारी विसं २०२९ सालमा स्थानिय आनन्द ज्योति माबिको स्वबियु सभापतिको रूपमा बिद्यार्थी राजनीति हुँदै सक्रिय राजनितिमा होमिएका थिए ।

अधिकारीले बिद्यार्थी राजनितिमा २०३७ सालमा केन्द्रिय स्वबियु सदस्य, २०४०/४१ मा पृथ्वीनारायण क्याम्पस पोखराको स्वबियु सभापति हुँदै अनेरास्ववियु केन्द्रिय कमिटी उपाध्यक्ष सम्मको जिम्मेवारी सम्हालेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -