Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२७:४८ बिहान
- ADVERTISEMENT -

ओलीकाे आह्वान एकताकाे पक्षमा नभइ भ्रम : खनाल–नेपाल पक्ष

प्रकाशित मिति: २०७८ जेठ २५, मंगलबार

350
Shares

काठमाडौँ, मंगलबार, २५ जेठ २०७८ । नेकपा एमालेकाे खनाल–नेपाल पक्षले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकताका लागि गरेकाे आह्वान केवल भ्रम सिर्जना गर्ने उद्देश्यबाट प्रेरित देखिएकाे जनाएकाे छ ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउन आफू तयार रहेको तर सर्वोच्चमा बुझाइएको रिटको हस्ताक्षर फिर्ताको प्रस्ताव राख्नुभएको थियो ।

‘आफूहरुले राखेका कुनै पनि कुराको सम्बोधन नगरि, कुनै वार्ता नभइ एकताका लागि गरिएको ओलीको आह्वान साँच्चिकै एकताको पक्षमा नभइ केवल भ्रम सिर्जना गर्ने उद्देश्यबाट प्रेरित देखिन्छ’, विज्ञप्तिमा भनिएकाे छ ।

यही प्रस्ताव जवाफ दिँदै खनाल–नेपाल पक्षले छलछाम र षड्यन्त्रपूर्वक किसिमले कुरा गरेर राष्ट्र र नागरिक तथा पार्टीपङ्क्तिको भवनाअनुसार पार्टीमा एकता कायम नहुने कुरा स्पष्ट हुँदा हुँदै पार्टी अध्यक्ष र देशको प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा आसिन व्यक्तिबाट अनुचित मार्ग र शैली अवलम्बन गरिनु दुःख र चिन्ताको विषय भएको बताएकाे हाे ।

आफूहरुले यसअघि लिखित रूपमा अगाडि सारेका कुराहरूको विश्वसनीय रूपमा सम्बोधन गर्दै इमानदारिताका साथ वार्ता र सहमतिको बाटो अवलम्बन गरिए मात्र सकारात्मक परिणाम आउने सक्ने विज्ञप्तिमा बताइएकाे छ ।

‘हामी सार्थक वार्ता, सिद्धान्तनिष्ठ एकता र मेलमिलापको पक्षमा रहँदै आएका छौँ र अन्तिम घडीसम्म यस सम्बन्धमा हाम्रो सकारात्मक प्रयास जारी रहनेछ’, नेता नेपालले विज्ञप्तिमा भन्नुभएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -