Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२८:४९ बिहान
- ADVERTISEMENT -

महामारीमा भ्रष्ट सरकारको उपहार, इन्धनको मुल्यवृद्धि

प्रकाशित मिति: २०७८ जेठ २३, आइतबार

638
Shares

काठमाडौं, २३ जेठ २०७८ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको नेपाल विद्यार्थी संघले बिरोध जनाएको छ ।

को´रोनाको महामारीमा उपभोक्तालाई उपहार स्वरुप भ्रष्ट के पि ओली सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि प्रति घोर भर्त्सना गरेका छ्न ।

ने बि संघका महामन्त्री बलदेव तिमल्सिनाले नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा शनिबार राति १२ बजेदेखि लागू हुने गरि पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर दुई दुई रुपैयाँ मूल्यवृद्धि गर्दै पेट्रोल १२५, डिजल र मट्टितेल १०८ तथा हवाई इन्धन प्रतिलिटर ८० रूपैयाँ कायम भएबाट पुनस्सबै क्षेत्रमा चर्को मुल्यबृद्धी हुने निश्चित छ भन्दै आहतमा बेला राहत दिनुपर्नेमा ओलि सरकार जनताको चुलो बन्द गराउने बाटोमा लागिरहेको बताएका छन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -