Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:३२:५० बिहान
- ADVERTISEMENT -

रोगले भन्दा पनि भोकले म’र्ने भइयो

प्रकाशित मिति: २०७८ जेठ २०, बिहीबार

436
Shares

झापा, बिहिबार, २० जेठ २०७८ । देशका विभिन्न कुना कन्दरासम्म पुगेर सारङ्गीको धुनमा गीत गाएर परिवार धान्दै आएको गन्धर्व जाति को’भिड–१९ को महामारीका कारण आर्थिक सङ्कटमा परेको छ ।

नेपालकै होचो स्थान कचनकवल गाउँपालिका–२ मा बसोबास गर्दै आएका गन्धर्वका ४५ परिवार बिहान बेलुकाको छाक टार्ने खाद्यान्न नहुँदा भोकमरीमा परेका हुन् ।

सारङ्गी रेटेर घरघर पुग्ने र मीठो लयमा गीत गाएर मनोरञ्जन प्रदान गर्ने उनीहरुको पुख्र्यौली पेशा हो । अहिलेसम्म यो पेशा धान्दै आएका उनीहरु सर्वत्र नि’षेधाज्ञा लागू भएका कारण घरबाट बाहिर निस्कन पाएका छैनन् ।

खेतीपाती र व्यापार नरुचाउने यो जाति कोभिड–१९ को दोस्रो भेरियन्ट फैलिएपछि भोकमरीमा परेको छ तर अहिलेसम्म कसैले पनि उनीहरुलाई खाद्यान्न सहयोग पुर्‍याएका छैनन् ।

“रोगले भन्दा भोकले मर्ने भयौँ”, पूर्वाञ्चल गन्धर्व सांस्कृतिक उत्थान समाजका सचिव रबिन गन्धर्व भन्छन्, “सारङ्गी रेटेर कमाएको पैसोले हाम्रो जातिको परिवार धानेको थियो । अहिले घरबाहिर निस्कन नसक्दा बिहान बेलुकाको छाक टार्न मुस्किल भइसक्यो ।”

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -