काठमाडौँ, सोमबार, १७ जेठ २०७८ । नेपाली कांग्रेसले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।
आर्थिक बर्ष २०७८/०७९ को बजेट को बिषयमा आफ्नो धारणा सार्बजिनक गर्न पत्रकार सम्मलेन आयोजना गरिएको प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिनुभयो ।
आज दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको हो । कांग्रेसले आकस्मिक रुपमा पत्रकार सम्मेलन गरेर केपि ओलि नेतृत्वको कम्युनिस्ट सरकारविरुद्ध आफ्नो टिप्पणी सार्वजनिक गर्न उहाँले जानकारी दिनुभयो ।








































