Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०९:५१ बिहान
- ADVERTISEMENT -

काठमाण्डौमा एक सय विद्युतीय बस चलाइने

प्रकाशित मिति: २०७८ जेठ १५, शनिबार

496
Shares

काठमाडौँ, १५ जेठ २०७८ । आउँदो आर्थिक वर्षका लागि सरकारले सडक यातायातको क्षेत्रमा एक खर्ब ६३ अर्ब रुपैयाँ विनियोजन गरेको छ । सरकारले आउँदाे आर्थिक वर्ष २०७८/०७९ को बजेटमा सडक क्षेत्रलाई विशेष जोड दिएको जनाएको छ ।

पूर्व–पश्चिम राजमार्ग फराकिलो बनाउने, तीन सय वटा पुल निर्माण गरिने बजेटमा उल्लेख छ । पुल निर्माणका लागि ११ अर्ब १० करोड रुपैयाँ विनियोजन गरिने भएको छ । मदन भण्डारी मार्ग, हुलाकी मार्ग र मध्यपहाडी लोकमार्गको अपूर्ण खण्ड पूरा गरिने उल्लेख छ ।

सुरुङ मार्गलाई बजेटमा जोड दिइएको छ । नागढुङ्गा–नौबिसेसम्मको सुरुङ मार्गका लागि नौ अर्ब रुपैयाँ विनियोजन भएको छ । सिद्धबाबामा सुरुङ मार्गका लागि बजेट विनियोजन भएको छ ।

सबै प्रदेशबाट इम्बोस्ड नम्बर वितरण गराइने बजेटमा उल्लेख गरिएको छ । साझा यातायातमार्फत काठमाण्डौमा कम्तीमा एक सय वटा विद्युतीय बस चलाइने उल्लेख छ ।

यस्तै काठमाण्डौको तीनकुने–जडीबुटी खण्डमा पनि सुरुङ बनाउन बजेट विनियोजन भएको छ । विभिन्न ठाउँमा सुरुङ मार्ग निर्माणको अध्ययन गरिने भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -