काठमाडौं, बिहिबार, १३ जेठ २०७८ । पछिल्लो २४ घण्टामा नेपालमा ७ हजार २२६ जना को’रोना सं’क्रमण मु’क्त भएका छन् ।
नेपालमा लगातार दोस्रो दिन सं’क्रमित भन्दा निको हुनेको संख्या बढी भएको हो । बुधबार पनि नयाँ सं’क्रमितभन्दा निको हुनेको संख्या बढी रहेको थियो । ६७१४ जनामा को’रोना भा’इरसको सं’क्रमण पुष्टि हुँदा ६७१६ जना निको भएका थिए ।
यस्तै, आज ६९३९ जनामा को’रोनाभा’इरसको सं’क्रमण पु’ष्टि भएको छ । साथै, आज को’भिड–१९ बाट थप १०६ जनाले ज्यान गुमाएका छन् ।









































