Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
६:२२:४१ बेलुका
- ADVERTISEMENT -

बिरामीको सेवाका लागि समाजसेवी डम्बर खड्काले दिए नि:शुल्क यातायत सेवा

प्रकाशित मिति: २०७८ जेठ ९, आइतबार

1209
Shares

इलाम, ९ जेठ २०७८ । बिरामीको सेवाका लागि समाजसेवी डम्बर खड्काले नि:शुल्क यातायत सेवा दिदै आउनु भएको छ ।

इलाम नगरपालिका ७ घर भएका सक्रिय समाजसेवी डम्बर खड्काले इलाम जिल्लाबासीहरु को´रोना भाइरस सं´क्रमित भएमा र अन्य रोगले बिरामीलाई पहिलो प्राथमिकता दिने बताएका छन् ।

सक्रिय समाजसेवी डम्बर खड्काले को´रोना भा´इरसको नयाँ भेरियन्ट संक्रमणका बिरामी र अन्य रोगका बिरामीहरुलाई अस्पताल, आ´ईसोलेसन र घर ल्याउन र लैजान नि:शुल्क यातायत सेवा दिने जानकारी गराउनु भएको छ ।

“ हामी सबैको पहुचमा एम्बुलेन्स पुग्दैन भनेर मैले यो काम गरेको हुँ । यो माहामारीमा धेरैले रोजगार गुमाउनुपरेको छ सबै संँग  पैसा हुदैन त्यसैले पनि बिरामी परेको अबस्थामा एम्बुलेन्स खर्चमात्र जेगिदा समेत बिरामी र उनको परिवारलाई ठुलो राहत हुने हुदा यो अभियानमा लागेको हुँ । ”सक्रिय समाजसेवी डम्बर खड्काले भन्नुभयो ।

समाजसेवी खड्कालाई र उनका सहयोगी थापालाई इलामबासीलेफोन सम्पर्क गरेर सेवा लिन सक्ने छन् ।

थापाको ९८१७९१७३०० र ९८४२६२७३३५ मा सम्पर्क सेवा गरेर निशुल्क सेवा लिन सकिने छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -