Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:४४:२६ बिहान
- ADVERTISEMENT -

नि’षेधाज्ञाका कारण वि’द्युतीय कारोबार बढ्दै

प्रकाशित मिति: २०७८ जेठ ९, आइतबार

410
Shares

काठमाडौं, आइतबार, ९ जेठ २०७८ । कोरोना नियन्त्रणका लागि गरिएको नि’षेधाज्ञाका कारण वि’द्युतीय कारोबार बढ्दै गएको छ ।

खासगरी बैंक तथा वित्तीय संस्था, बीमा क्षेत्र र धितोपत्र बजारसम्मले विद्युतीय सेवा र कारोबारलाई उच्च प्राथमिकतामा दिन थालेका छन् ।

बैंक तथा वित्तीय संस्थाका कार्यालय र शाखा खुला रहने भएपनि अत्यावश्यक कामबाहेक कार्यालयमा भिडभाड नगरी विद्युतीय कारोबारलाई प्राथमिकता दिएका हुन् ।

नेपाल बैङ्कर्स एसोसिएसनले ग्राहकलाई घरबाटै कारोबार गर्न आग्रह गर्दै आएको छ । मोबाइल तथा इन्टरनेट बैंकिङ मार्फत एक खाताबाट अर्कोमा रकम स्थानान्तरण, मौज्दात हेर्ने, विभिन्न किसिमका भुक्तानीलगायतका कार्य गर्न सकिने एसोसिएसनले जनाउँदै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -